एमालेले भन्यो-‘बागमती प्रदेश सभा विघटन जस्तो घातक सुझाव कहिल्यै दिँदैनौँ’
काठमाडौँ। मुख्यमन्त्री बहादुर सिंह लामाले बागमती प्रदेशसभा विघटन गर्ने सक्ने आफूसँग विकल्प रहेको प्रतिक्रिया दिएपछि एमालेले ध्यानाकर्षण गराएको छ । मुख्यमन्त्री लामाले एक सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै प्रदेश सभा विघटन गर्ने...