लोक सेवाद्वारा सञ्चालन हुने लिखित परीक्षा र अन्तर्वार्ता कार्यक्रम स्थगित
काठमाडौँ । लोक सेवा आयोगले मुलुकमा जेन जेड आन्दोलनका कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै विभिन्न मितिमा तोकिएका सम्पूर्ण लिखित परीक्षा र अन्तर्वार्ता कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित...