लाइसेन्सको परीक्षाफलमा नागरिकता नम्बर प्रकाशन गैरकानुनी ठहर, सर्वोच्च अदालतबाट परमादेश जारी
काठमाडौँ । सवारी चालक अनुमति पत्रसम्बन्धी लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन गर्दा परीक्षार्थीको नागरिकता नम्बर सार्वजनिक गर्नु गैरकानुनी हुने ठहर सर्वोच्च अदालतले गरेको छ। नागरिकको वैयक्तिक गोपनीयता, मानवीय गरिमा...