महेश बस्नेतले भक्तपुर-२ बाट गराए उम्मेदवारी दर्ता
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार नेता-कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर बस्नेतले उम्मेदवारी दर्ता गराएका हुन् ।...