वर्तमान सरकारले चुनाव गराउन नसक्ने एमाले सचिव शेरधन राईको दाबी
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सचिव शेरधन राईले वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने बताएका छन् । सरकार ‘असंवैधानिक’ भएको दाबी गर्दै उनले घोषणा गरेको चुनाव सम्भव नरहेको दाबी गरेका हुन्...