दरबन्दी काटिने भयमा सचिवहरू, प्रदेश प्रमुख सचिवहरू प्रदेशबाटै घर फर्किन सक्ने
नयाँ सरकार गठनको तयारीसँगै प्रशासनिक संरचना पुनर्संरचनाको चर्चा: मन्त्रालय घटाउने र सचिव संख्या सीमित गर्ने सम्भावित योजनाले उच्च तहका कर्मचारी उकुसमुकुस काठमाडौँ । नयाँ सरकार गठनको तयारी तीव्र बन्दै जाँदा...