काँग्रेसद्वारा भूमि विधेयकबारे मन्त्री र सचिवसँग छलफल
काठमाडौँ । नेपाली काँग्रेसले भूमि विधेयको विषयमा विभागीय मन्त्री र सचिवसँग छलफल गरेको छ । काँग्रेसले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग संसदीय दलको कार्यालय सिंहदरवारमा आमन्त्रण गरेर...