मन्त्रिपरिषद् बैठक बस्दै, दुई सचिवको बढुवा र पदस्थापनसहित केहीको सरुवा हुन सक्ने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६:३० बजे बालुवाटारस्थित सरकारी निवासमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावमाथि छलफल र निर्णयका साथै केही प्रशासनिक निर्णयहरू पनि हुनेछन्।...