‘हामी सबैले लडेर यो व्यवस्था ल्याएका हौँ, कसैले रहर गर्दैमा गणतन्त्र जाँदैन’ : देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले रहर गर्दैमा गणतन्त्र नजाने बताएका छन् । जनताको प्रत्यक्ष सहभागितामा संविधानसभामार्फत गणतन्त्र आएकाले कसैले रहर गर्दैमा नहट्ने उनको भनाइ छ । पार्टी...