७५ जना कर्मचारीको सरुवा (सूचीसहित)
काठमाडौँ। गण्डकी प्रदेश सरकारले एकैपटक ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मातहतका विभिन्न कार्यालयमा कार्यरत ७५ जना कर्मचारीको सरुवा गरेको हो। प्राप्त जानकारीअनुसार, प्रदेश प्रशासन समूहबाट...