१७ प्रमुख प्रशासकीय अधिकृतसहित २८ कर्मचारीको सरुवा
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ जना प्रमुख प्रशासकीय अधिकृतसहित २८ शाखा अधिकृत र सोसरहका कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले आइतबार राति विभिन्न गाउँपालिकामा कार्यरत १७ प्रमुख...