सहकारीले बचतकर्ताको रकम फिर्ता दिएपछि मुद्दा मिलापत्र
खोटाङ । बचतकर्ताको रकम घोटाला प्रकरणमा परेको जिल्लास्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको मुद्दा मिलापत्र भएको छ । सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्ताको रकम फिर्ता दिएपछि बचतकर्ता (जाहेरवाला) र सञ्चालक समिति...