सुधन गुरुङको बिदाइ
काठमाडौँ। गृहमन्त्री पदबाट राजीनामा दिएसँगै सुधन गुरुङको औपचारिक बिदाइ गरिएको छ। कार्यक्रम नेपाल प्रहरीको समन्वयमा आयोजना गरिएको हो। गृहमन्त्रीको कार्यकाल समाप्तिपछि आयोजित उक्त कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा...