१ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान

अ+ अ-

काठमाडौँ ।​ शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। 

आयोगले आज एक सूचना जारी गर्दै एक जना अध्यक्ष र एक जना महिलासहित दुई जना सदस्य पदमा दरखास्त आह्वान गरेको हो । 

इच्छुक नेपाली नागरिकहरूले तोकिएको प्रक्रिया पुर्‍याइ आजदेखि साउन १५ गतेसम्म कार्यालय समयभित्र दरखास्त दिन सक्ने छन् ।

​उम्मेदवारका लागि आवश्यक पर्ने न्यूनतम योग्यता, दरखास्त फारम तथा दरखास्तका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू लगायतका विवरणहरू शिक्षा तथा खेलकुद मन्त्रालय र आयोगको वेबसाइटमा उपलब्ध गराइएको छ।

0 Comments