१ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भदौमा ३३ करदाताले पाए उपहार, दुई जनालाई १० लाख

अ+ अ-

काठमाडौँ । ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाका विजेताको नतिजा सार्वजनिक भएको छ। स्थगित भएको उपहार घोषणा कार्यक्रममार्फत भदौका ३३ जना विजेता सार्वजनिक गरिएको हो।

कार्यक्रमअन्तर्गत दुई जना विजेताले बम्पर उपहारस्वरूप जनही १० लाख रुपैयाँ प्राप्त गरेका छन्। यस्तै, अन्य ३१ जना विजेताले जनही १ लाख रुपैयाँका दरले उपहार पाएका छन्।

भोटेकोशी बाढीका कारण भदौ १६ गतेका लागि तय गरिएको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो। स्थगित कार्यक्रमअन्तर्गत भदौ महिनाको नतिजा आज सार्वजनिक गरिएको हो।

यससँगै भदौ महिनाका लागि ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत कुल ३३ जना विजेताको नाम सार्वजनिक गरिएको छ।

0 Comments