काठमाडौँ । सरकारले सहसचिव रुद्रसिंह तामाङलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ।