२८ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलविरुद्ध रास्वपा सांसदको आर्थिक अनियमितताको आरोप

अ अ+ अ-

काठमाडौँ । मलेसियाका लागि नेपाल सरकारद्वारा प्रस्तावित राजदूत चुडामणि खरेलमाथि संसदीय सुनुवाइ समितिमा गम्भीर आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वका प्रश्नहरू उठेका छन् । 

समितिको बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले खरेलविरुद्ध ठगी, सार्वजनिक जग्गामा चलखेल र म्यानपावर व्यवसायीसँगको अनुचित सम्बन्धबारे प्रमाणसहित प्रश्न उठाएका हुन् । मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया निकै पेचिलो बनेको छ । समितिमा आफ्नो कार्य योजना प्रस्तुत गरिरहँदा उनीमाथि विभिन्न विवादित विषयमा प्रश्नको ओइरो लागेको हो । 

सांसद खत्रीले झापाका स्थानीयसँग अनुदान दिलाउने भन्दै लाखौँ रुपैयाँ लिएको, सामाजिक सञ्जालमा समेत पीडितलाई ब्लक गरेको र पोखराको सार्वजनिक जग्गा मिलाइदिने भन्दै करोडौँ रकम असुल गरेको जस्ता गम्भीर आरोप लगाए । सांसद खत्रीले खरेलले केही म्यानपावर व्यवसायीबाट राजदूतको पदमा काम गरिदिने प्रलोभन देखाएर रकम लिएको र तिनै व्यवसायीले उपलब्ध गराएको सवारी साधन प्रयोग गर्दै आएको दाबीसमेत गरे । 

यति मात्र होइन, विभिन्न संघसंस्थामा काम गर्दा उनको नाममा लाखौँ रुपैयाँ बेरुजु रहेको र तराई–मधेसका जग्गा प्रकरणमा समेत उनको संलग्नता देखिएको भन्दै खत्रीले यस्ता विवादित व्यक्तिलाई किन राजदूतका लागि अनुमोदन गर्ने भनी प्रश्न गरे ।   

0 Comments