५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुलमानको पक्षमा प्रदर्शन गर्ने अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने तयारी 

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने अमेरिकी नागरिकलाई दुई वर्ष नेपाल आउन नमिल्ने गरी डिपोर्ट गरिने प्रक्रिया अघि बढाइएको छ ।

अध्यागमन विभागले अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई दुई वर्ष नेपाल आउन नमिल्ने गरी डिपोर्ट गर्न लागेको छ । यसका लागि कागजात गृहमा पठाइएको र गृहले समेत सहमति जनाउँदै फाइल सदर गरेको अध्यागमन विभाग स्रोतले जानकारी दिएको छ । 

जुलियन कुलमान समर्थकको प्रदर्शनमा राजतन्त्रको ब्यानर बोकेर पुगेको आरोप छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले १४ चैतमा गरेको प्रदर्शनमा उनी माइतीघरमा सहभागी भएका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर अध्यागमन विभागलाई बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस