१ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती र लुम्बिनीको विश्वासको मतमा राप्रपा तटस्थ रहने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती र लुम्बिनी प्रदेशमा आज हुने मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ। दुवै प्रदेशमा सरकार गठनका विषयमा पार्टीले तत्काल कुनै पक्षलाई समर्थन नगर्ने नीति लिएको हो।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बन्धित प्रदेशका संसदीय दलका नेतालाई पत्र पठाउँदै अर्को निर्णय नभएसम्म प्रदेश सरकार गठनसम्बन्धी विषयमा तटस्थ रहन निर्देशन दिएका छन्। सोहीअनुसार प्रदेश सभा सदस्यलाई मतदानमा पार्टीको निर्णय विपरीत नजान निर्देशन दिन संसदीय दलका नेतालाई भनिएको छ।

बागमती प्रदेश सभामा राप्रपाका १२ र लुम्बिनी प्रदेशसभामा ४ सदस्य छन्। आजको मतदानमा राप्रपाले समर्थन नगर्ने भएपछि बागमतीमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारको निरन्तरतामाथि प्रत्यक्ष प्रभाव पर्ने अवस्था बनेको छ।

दुवै प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको अवस्थामा राप्रपाको तटस्थ रहने निर्णयले प्रदेश सरकारको समीकरणमा थप प्रभाव पार्ने देखिएको छ। पार्टीले भने प्रदेशमा सरकार निर्माण तथा समर्थनका विषयमा आगामी निर्णय नभएसम्म यही नीति कायम राख्ने जनाएको छ।

0 Comments