५ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संयुक्त राष्ट्रसंघको महासभा जानुअघि प्रधानमन्त्री शाहले गरे काँग्रेस नेताहरूसँग छलफल

अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री वालेन्द्र शाहले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरूसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री शाहले महासभामा आफ्नो सहभागिता र सम्बोधनका सन्दर्भमा काँग्रेस नेताहरूसँग आवश्यक परामर्श गरेका हुन्।

छलफलमा नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसहित नेता विश्वप्रकाश शर्मा सहभागी थिए। प्रधानमन्त्रीको निमन्त्रणामा काँग्रेस नेताहरू सिंहदरबार पुगेका थिए।

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन सोमबार अपराह्न संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। त्यसअघि उनले प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग भेट गरी आवश्यक विषयमा छलफल गरेका हुन्।

महासभामा नेपालको सहभागिता र त्यहाँ उठाइने विषयका सन्दर्भमा प्रधानमन्त्रीले प्रतिपक्षी दलसँग परामर्श गरेका रूपमा यो भेटलाई लिइएको छ।

0 Comments