२१ कार्तिक २०८२, शुक्रबार
जेन जेड आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रम मन्दिर उद्घाटनमा देखिए बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह जेन जेड आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनी शुक्रबार काठमाडौँ महानगरपालिका वडा नम्बर ८ जयबागेश्वरीमा ब्रह्मा मन्दिर उद्घाटन कार्यक्रममा सहभागी...