खाना पकाउने एलपी ग्यास नियमित माग धान्न सक्ने परिमाणमा आयात तथा वितरण भइरहेको सरकारको दाबी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले नियमित माग धान्न सक्ने परिमाणमा एलपी ग्यास आयात तथा वितरण भइरहेको दाबी गरेकी छन्। प्रतिनिधि सभाको शुक्रवारको बैठकमा आकस्मिक, शून्य र...