आठ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । प्रहरी महानिरीक्षक दीपक थापाले पदोन्नति भएका ८ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले...