यस्तो छ रविलाई धरौटीमा छाड्न दिएको आदेश (पूर्णपाठ)
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद...