सार्वजनिक लेखा समिति सदस्य ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव पोखरेल पक्राउ
विराटनगर। संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...