श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साह बर्खास्त
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट बर्खास्त गर्ने निर्णय गरिएको छ । प्रशासन विशेष स्रोतका अनुसार उनलाई हटाउने निर्णय भइसकेको छ भने औपचारिक घोषणा भने...