सूचना प्रविधि सेवामा समूहीकरणको व्यवस्थामाथि बहस, कम्प्युटर अपरेटरहरूको बढुवा व्यवस्थाप्रति चासो
काठमाडौँ । संघीय निजामती सेवा विधेयक, २०८३ मार्फत सूचना प्रविधि सेवा समावेश गरिएसँगै कम्प्युटर अपरेटरहरूको सेवा संरचना, समूहीकरण र वृत्तिविकासको विषय पुनः बहसमा आएको छ । सूचना प्रविधि क्षेत्रमा आवश्यक...