बालेन सरकारबाट स्वीकृत शासकीय सुधारका १०० कार्यसूची सार्वजनिक, यस्ता छन् मुख्य प्राथमिकता
काठमाडौँ । बालेन्द्र शाह(बालेन)नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० बुँदे कार्यसूची सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको भए पनि तत्काल सार्वजनिक गरिएको...