कार्यविभाजन हेरफेर : सबैभन्दा धेरै जिम्मेवारी कृषि मन्त्रालयलाई, सबैभन्दा थोरै विज्ञान मन्त्रालयमा
काठमाडौँ । सरकारले स्वीकृत गरेको “नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३” मार्फत मन्त्रालयहरूको संख्या १८ मा सीमित मात्रै गरेको छैन, मन्त्रालयगत कार्यक्षेत्रसमेत व्यापक रूपमा फेरबदल गरेको छ । नयाँ कार्यविभाजनअनुसार...