पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको पुष्टि गरेका छन् । उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट भर्खरै प्रहरीले...