शाखा अधिकृतको नक्कली परिचयपत्र प्रयोग गरी तथ्यांक लिन खोज्ने व्यक्ति नियन्त्रणमा
काठमाडौँ । गृह मन्त्रालयको शाखा अधिकृत भएको नक्कली कर्मचारी परिचयपत्र प्रयोग गरी अन्य व्यक्तिको व्यक्तिगत विवरण लिन खोज्ने एक व्यक्तिलाई अध्यागमन विभागले नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाएको छ।...