निजामती सेवा विधेयक छिट्टै कार्यसूचीमा आएर पारित हुनेमा समिति सभापति खतिवडाको विश्वास
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक छिट्टै संसद्को कार्यसूचीमा आएर पारित हुने विश्वास व्यक्त गरेका छन्। प्रतिनिधि सभाको बिहीबार बिहान ११ बजेको...