‘प्रचण्ड’ निवासमा प्रदर्शनकारीद्वारा आगजनी, स्थिति नियन्त्रणमा लिन प्रयासरत प्रहरी
काठमाडौँ । ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनीसम्म गरेका हुन्। स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको जिल्ला...