ओलीले भने : ‘जलवायु विपद्का लागि नेपाल जिम्मेवार छैन, विकसित देशहरूसँग क्षतिपूर्ति माग्नुपर्छ’
काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण हुने विपद्बाट नेपालजस्ता विकासशील तथा जोखिममा रहेका मुलुकले भोग्नुपरेको क्षतिको पूर्ति विकसित मुलुकले गर्नुपर्ने बताएका छन्...