बजेटमा विभेद नगर्न आग्रह गर्दै मधेशका मुख्यमन्त्रीलाई समानुपातिक सांसदहरूको ज्ञापन पत्र
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई समानुपातिक सांसदहरुले आगामी आर्थिक वर्षको बजेट वितरणमा विभेद नगर्न आग्रह गरेका छन् । समानुपातिक सांसदहरूको टोलीले मुख्यमन्त्री सिंहलाई आज ज्ञापन पत्र बुझाउँदै...