पूर्वराष्ट्रपति भण्डारी विराटनगरमा
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर पुगेकी छन् । विराटनगरमा भोलिदेखि सुरु हुने उपप्रमुखहरूको राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज भण्डारी विराटनगर पुगेकी हुन । उपप्रमुखहरूको सम्मेलन बाहेक पूर्वराष्ट्रपति भण्डारीको कोशी प्रदेशमा...