वैदेशिक रोजगारी स्वास्थ्य परीक्षणमा एकाधिकार अन्त्य, सरकारी अस्पतालमार्फत सेवा विस्तार
काठमाडौँ। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण प्रक्रियामा देखिएको एकाधिकारको अवस्था हटाउने निर्णय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ। यस निर्णयसँगै अब श्रमिकले सरकारी स्वामित्वका वा नेपाल सरकारबाट...