नागरिकको अपार सहयोग र समर्थनले थप जिम्मेवार बन्न प्रोत्साहन मिलेको छ : महानिरीक्षक कार्की
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीका लागि आवश्यकता अनुसार भवन, साधन स्रोत र कानुनी अधिकार अपुग रहेको बताएका छन् । विभिन्न अभावका बीच पनि प्रहरीले नागरिकप्रतिको जिम्मेवारी पूरा...