स्वीकृत वैदेशिक लगानीको ठुलो हिस्सा देश भित्रिन नसकेको महालेखापरीक्षकको निष्कर्ष
काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनले नेपालमा स्वीकृत वैदेशिक लगानीको तुलनामा वास्तविक रूपमा भित्रिने रकम अत्यन्तै न्यून रहेको देखाएको छ। प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१-८२ मा एक...