गृह मन्त्रालयले भन्यो- ‘७७ जिल्लामा निर्वाचनको तयारी पूरा’
काठमाडौँ। गृह मन्त्रालयले यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आज बिहान मन्त्रालयमा बसेको ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको...