प्रतिनिधि सभाका सचिव अधिकारीद्वारा पदभार ग्रहण
काठमाडौँ । प्रतिनिधि सभाका सचिवमा नियुक्त भएका प्रकाश अधिकारीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएसँगै औपचारिक रूपमा कार्यभार सम्हालेका छन् । सभामुख डोलप्रसाद अर्यालले अधिकारीलाई शपथ गराएका थिए । त्यसपछि...