सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारबाट २० मिटर छाड्नुपर्ने मापदण्ड
काठमाडौँ। सर्वोच्च अदालतले खोला किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने फैसला उल्ट्याएको छ । न्यायाधीश त्रय सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले यसअघिको संयुक्त इजलासको फैसला उल्ट्याएको...