दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर, पाँच वर्षको जेल सजाय
काठमाडौँ। दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई मार्सल ल लागू गर्ने निर्णयसँग सम्बन्धित केही अभियोगमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ । सन् २०२४...