लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ
काठमाडौँ । सर्लाहीको लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ परेका छन् । चुरेवर्ती क्षेत्रबाट लागुऔषध गाँजा ल्याइँदै गरेको सुराकी पाएपछि इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज बिहान लालबन्दी...