४० जना नासु तथा खरिदारको सरुवा (नामावलीसहित), हेर्नुहोस् को कहाँ ?
काठमाडौँ । ४० जना नायब सुब्बा (नासु) तथा खरिदारहरूको सरुवा गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार विभिन्न निकायमा कार्यरत नासु तथा खरिदारहरूलाई सरुवा गरेको हो।