विद्यमान कानुनसँगै बुँदा नै बाझिएपछि कुलिङ अफ पिरियड सम्बन्धी बुँदा नै झिक्न संशोधन हालेका हौँ: सांसद भट्टराई
काठमाडौँ । संविधान र अन्य कानुनी प्रावधानसँग बाझिने गरी समावेश गरिएको कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थाविरुद्ध सांसदहरूले संसदीय तहमै आवाज उठाएका छन्। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विधेयकको...