लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानबिन गरी कारवाही गर्न आग्रह
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले ‘जेनजी’ आन्दोलनका क्रममा भएको घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानबिन गरी कारबाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका...