जेन जेड प्रदर्शनमा भएको घटनाबारे छानबिन समिति बनाउने सरकारको निर्णय
काठमाडौँ । जेन जेड पुस्ताको प्रदर्शनमा भएको घटनाप्रति सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ।...