६ करोड बढीको क्रिप्टो कारोबार गरेको आरोपमा ४ जना पक्राउ
काठमाडौँ। ६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टो करेन्सी (अभौतिक मुद्रा)को कारोबार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बाराको महागढीमाई नगरपालिका-३ घर भएका २७ वर्षीय ओमप्रकाश जयसवाल, महागढीमाई-५...