सीपयुक्त श्रमिक पठाउने मागपत्र प्रमाणीकरणका लागि आवेदन नआएको कोरियास्थित नेपाली दूतावासको प्रष्टीकरण
काठमाडौँ । कोरियास्थित नेपाली राजदूतावासले कोरियामा सीपयुक्त श्रमिक पठाउनका लागि हालसम्म कुनै मागपत्र प्रमाणीकरण आवेदन प्राप्त नभएको स्पष्ट पारेको छ । सिओलस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रीतपूर्वक मागपत्र...